बिना शिर्षक

घरि घरि ....
'भारी' भईराख्ने यो मन 
असरल्ल छोडिदिन मन लाग्छ 
मेरो 6-लेनको सडकमा 
कस्तो मिठो दुर्घटना 
मेरो 'सोमबारे' जिन्दगी ;
जती पल्ट आओस 
जीवन भरी मलाई 
'नोस्टल्जिक' हुन पुग्छ !

1 comment: