माफ गर

तिम्रो पराजित मानसिकता प्रति 
मेरो साहनभुती छ,
माफ गर; म सम्मान गर्न सक्दिन | 
तर तिमी त ,
संसार जित्न हिंडेको मान्छे,
जुन छुन उँडेको मान्छे ,
किन निहुरन्छौ पृथ्वी तिर !
माफ गर; म त्यो हेराईमा  
इमान देख्न सक्दिन | 

1 comment:

  1. तर म तिम्रो लेखाइमा पक्कै इमान देख्छू

    ReplyDelete