रफ - सफ




खेस्रा गर्दागर्दै
धेरै सकिए
जिन्दगीका नोटबुक,
अब कोर्नु छ
सफेद पानामा
एउटा सिङ्गो जीवन |

2 comments:

  1. नयाँ थाल्नु कहिले ढिला नहुने रहेछ, सुरु गरम लेख्न ! :)

    ReplyDelete