अधिकारकर्मीहरु

मानवताको वकालत गर्ने,
युद्धबिरोधि अधिकारकर्मीहरु
यसरि आवाज उठाउँछन
मानौं,
'अस्थाई साधन' किन्नु अघि
मेडिकलमा उभिएर युवतिहरु
पल्याकपुलुक हेर्दै,
अलि संकोच मान्दै
सुरुमा सिटामोल माग्दैछन ! 

No comments:

Post a Comment