यो बेला


जुन डुबेको हो कि 
उदाएको,
नराम्रा बादल छन परसम्म...
यहि बेला,
एक झोंक्का हावा 
आउन जरुरी छ |

No comments:

Post a Comment